सेयर बजार: नेप्से ५६ अङ्कले घट्यो
आज मङ्गलवार नेप्से ५६ अङ्कले घटेर तीन हजार एक सय २४ दशमलव ८७ विन्दुमा झरेको छ । आज फाइनान्स र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर दुई सय ४४ अङ्कले, जलविद्युतको शेयर दुई सय ३२ अङ्कले घटेको छ । यस्तै बैंकिङ समूहको शेयर दुई सय दुई अङ्कले, […]
Continue Reading