संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसे: केपी ओली (भिडियो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गर्नुभयो । प्रमुख सञ्चार माध्यामका सम्पादकहरुसँग मंगलबार अपरान्ह अन्तरक्रिया गर्दै उहाँले सरकारलाई सञ्चार माध्यामहरुले खवरदारी […]

Continue Reading

आयोजकले रोयल ओभरीलाइ पराजित गर्यो।

राप्तिसोनारी गाउँपालीका वडा न. ८ समशेरगन्जमा संचालन भैरहेको फुटबल प्रतियोगितामा आयोजक टोलि राप्तीसोनारी टाइगर स्पोर्ट्स क्लबले जित हासिल गरेको छ। आज भएको पहिलो खेलमा आयोजक टोलिले बालापुरलाई १ : ० गोल अन्तरले पराजित गरेको थियो । आज दिउँसो २ बजे भएको उक्त खेलको एकमात्र गोल आयोजक “ए” टिमका किशन पुनले गोल गरेको थिए। आजै भएको […]

Continue Reading

अहिलेको सरकार असक्षम र अदूरदर्शी नेपाल स्काउटका निःवर्तमान संयोजक लोकबहादुर भण्डारी

नेपाल स्काउटका निःवर्तमान संयोजक लोकबहादुर भण्डारीले अहिलेको सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित नेपाल स्काउट विशेष पत्रकार सम्मेलनमा निःवर्तमान संयोजक भण्डारीले संस्थामा आफूले पूरा जिम्मेवारी निभाएको तर स्काउटको ऐन, कानून बनाउने कुरामा सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गर्नुभएको हो । उहाँले केही मिलेमतोमा चल्ने र स्काउटलाई अघि बढ्नै […]

Continue Reading

१० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजकमा भीम रावल

 नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार बैठकले दश बूँदे सहमती कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख […]

Continue Reading

एन्ड्रोइडमा अब आफूले चाहेको वेबसाइटमात्रै डार्क मोडमा चलाउन सकिने

गुगल क्रोममा वेबसाइटहरू स्वत: डार्क मोडमा जाने व्यवस्था छ । यद्यपि तपाईंले क्रोममा डार्क मोड इनेबल गर्नुभयाे भने सबै वेबसाइटहरू एकैपटक डार्क हुन्छ, जुन तपाईंलाई नचाहिन सक्छ । नआत्तिनुहोस्, यो समस्यालाई सम्बोधन गर्न गुगलले एन्ड्रोइडमा आफ्नो इच्छाअनुसार कुनै वेबसाइटलाई डार्क बनाएर कुनै वेबसाइटलाई डार्क नबनाउन पनि सकिन्छ ।क्रोम क्यानरीमा एन्ड्रोइडको लागि साइट सेटिङभित्र नयाँ सेक्सन थपिएको […]

Continue Reading

भन्सार छलिको अबैध सामान बाके प्रहरीद्वारा बरामद

नेपालगन्ज भन्सार छलि ल्याइएको बेवारिसे सामान प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० मा बेहारिसे अवस्थामा रहेको लत्ताकपडा, बल्ब, हार्डवेयर लगायतका सामन बरामद भएको हो । उक्त सामानको अन्दाजी मुल्य १,४६,००० (एक लाख छयालिस हजार ) रुपैयाँ बराबर रहेको पनि प्रहरीले जनाएको छ ।बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Continue Reading

 पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट , ७ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ […]

Continue Reading

नेपालगन्जमा बिग्रीएका सिसिक्यामेरा मर्मत हुँदै।

नेपालगन्जमा विग्रीएका सिसिक्यामेरा मर्मतको काम सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा विग्रीएका क्यामेरा मर्मतको काम आजदेखि सुरु भएको हो । एक महिना अघि त्रिभुवन चोकमा अढाइ वर्षीया बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकलको अहिलेसम्म पहिचान भएको छैन् । त्रिभुवन चोकको सिसिक्यामेरा विग्रीएका […]

Continue Reading

ओलीले पिडित युवतीलाई बहस पैरवीका लागि आर्थिक सहयोग गर्नुभयो ।

दाङ । अम्बिकेश्वरी मिडिया प्रा.लि का अध्यक्ष गोपाल ओलीले बलात्कृत हुन पुगेका राउटे युवतीहरुले न्याय पाउने गरि बहसपैरवी गर्नेका लागि राउटेहरुको हक अधिकारको पैरबी गर्दै आउनु भएका संचारकर्मी समेत रहनु भएका यज्ञ बहादुर बुढालाई पाँच हजार आर्थिक सहयोग गर्नुभएको छ  कानुनी सहायताको लागी पहल गरिदिन बुढाले ओली संग आग्रह गरे पछि ओलीले पिडितहरुको न्यायका लागि सदैव […]

Continue Reading

मध्यभोटेकोशीको आईपीओ असोज २० गतेदेखि निष्कासन हुने

 मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाँड गरिसकेको छ। कम्पनीले नेपाल धितोपत्र […]

Continue Reading