एक महिनामै एक खर्ब ५० अर्ब बढीको आयात

काठमाडौं, भाद्र ११ गते ।  चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/०७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आव २०७७/०७८ को पहिलो एक महिना […]

Continue Reading

धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज

काठमाडौं, भाद्र ११ गते ।  हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ  ओहो मुभिज एपबाट फिल्मलाई रिलिज गरिएको हो l फिल्मको कथा साथै निर्देशन धुर्मुस सुन्तलीकै रहेको छ l शुभानी फिल्म्स ब्यानरमा निर्माण गरिएको फिल्मलाई सुवास बरालले खिचेका हुन् lमिलन […]

Continue Reading

युरोपा कन्फरेस लिग: टोटनहम विजयी

  ह्यारी केनको दुई गोल मद्दतमा पाकोस डि फेरेइरालाई पराजित गर्दै इंग्लिस क्लब टोटनहम हट्सपर युरोपा कन्फरेस लिग (इसिएल) को समूह चरणमा स्थान बनाएको छ । प्ले अफ छनोटको दोस्रो लेगमा गए राति टोनहमले पाकोस डि फेरेइरालाई ३-० ले पराजित गर्दै समग्रमा ३-१ को जित हासिल गरेको हो ।पहिलो लेगमा टोटनहम १-० ले पराजित भएको […]

Continue Reading

काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता हुने

काठमाडौं, भाद्र ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो । शुक्रबार बिहान चाक्सीबारीस्थित नेता […]

Continue Reading

सवारीचालक अनुमतिपत्र: लाइसेन्सका लागि परीक्षा ‘सुरु हुँदै

काठमाडौं, भाद्र ११ गते । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को लिखित तथा प्रयोगात्मक ‘ट्रायल’ परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ। विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ। विभागका सूचना अधिकारीले आवेदन दिएकाहरूले […]

Continue Reading

सन्दीप लामिछानेले पुरानै क्लब होबार्ट हुरिकेन्सबाटै लिग खेल्ने

काठमाडौं, भाद्र १० ।   लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । सन्दीपले पुरानै क्लब होबार्ट हुरिकेन्सबाटै लिग खेल्ने भएका हुन् । अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरेको बताएको छ । होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरेको हो । सन्दीपले गत […]

Continue Reading

मुख्य मन्त्रीआचार्यलाई भातृ शोक

काठमाडौं भाद्र १० गते । मुख्य मन्त्री बनेकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ । इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षिय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिदा भीम आचार्य बिराटनगरमा मुख्य मन्त्री बन्ने तरखरमा हुनुहुन्थ्यो । मुख्य मन्त्रीमा चयन हुँदै गर्दा आचार्यले भातृ शोकमा परेका थिए । उनलै शोकमै शपथ लिनु भएको छ । […]

Continue Reading

सि डिभिजन लिगको छनोट खेल शुरु

काठमाडौं भाद्र १० गते । सि डिभिजन लिगको छनोट खेल अजबाट शुरु भएको छ । सि डिभिजन लिगको छनोट खेल अन्तर्गत आज भएको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लबले च्याम्पियन ब्वाइज एफसीसँग बराबरी खलेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज भएको उद्घाटन खेलमा सतासीधाम र च्याम्पियनले २–२ को बराबरी खेल्दै अंक बाँड्दा […]

Continue Reading

निर्मला पन्तको हत्यामा संलग्नलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं, भाद्र् १० गते । राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । समितिले […]

Continue Reading

प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे: प्रकाशमान सिंह

काठमाडौं, भाद्र १० । नेपाली काँग्रेसका  नेता प्रकाशमान सिंहले  प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाउनुभएको छ । बिहीवार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरुलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताउनुभएको हो । उहाँले […]

Continue Reading