क्यान्सर पीडितलाई नेविसंघको आर्थिक सहयोग

काठमाडौं भाद्र ०७ । नेपाल विद्यार्थी संघले अर्घाखाँची निवासी बोनम्यारो क्यान्सरबाट पीडित भई उपचाररत गणेश खनाललाई आर्थिक सहयोग गरेको छ । दुर्गा भवानी उच्च माध्यामिक विद्यालय सैनामैना १ रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत अर्घाखाँचीका गणेश खनाल बोनम्यारो क्यान्सरको उपचार गराइरहेकोमा भक्तपुर क्यान्सर अस्पताल पुगेर नेपाल विद्यार्थी संघले २ लाख ७ हजार ३४७ रुपैयाँ आर्थिक सहयोग गरेको […]

Continue Reading

सेयर बजार: नेप्से ५६ अङ्कले घट्यो

आज मङ्गलवार नेप्से  ५६ अङ्कले घटेर तीन हजार एक सय २४ दशमलव ८७ विन्दुमा झरेको छ । आज फाइनान्स र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर दुई सय ४४ अङ्कले, जलविद्युतको शेयर दुई सय ३२ अङ्कले घटेको छ । यस्तै बैंकिङ समूहको शेयर दुई सय दुई अङ्कले, […]

Continue Reading

दिगो विकास लक्ष्य प्राप्तिका लागि राजनैतिक संयन्त्र बनाउन संसदीय समितिको निर्देशन

 दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई  संसदीय समितिले निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरवारमा बसेको बैठकले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनैतिक संयन्त्र र प्रतिवद्धता खाँचो भएकोले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो । दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा […]

Continue Reading

 काँग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् ।

काठमाडौं भाद्र ०८ । काँग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् । मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गरेका हुन । १४ औं महाधिवेशनको तयारीमा जुटेका आफूहरुलाई महाधिवेशनको तयारीका लागि पनि क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी […]

Continue Reading

सेभिल्याले लगातार दोस्रो जित निकालेको छ

 स्पेनिस ला–लिगा फुटबलमा सेभिल्याले लगातार दोस्रो जित निकालेको छ ।सोमबार राति गेटाफेलाई १–० गोल अन्तरले पराजित गर्दै सेभिल्याले लगातार दोस्रो जित निकालेको हो । सेभिल्यालाई जित दिलाउन एरिक लामेलाले इन्जुरी समयमा निर्णायक गोल गरे । लामेलाले लगातार दोस्रो खेलमा गोल गरेका हुन् । यस जितसँगै दुई खेलमा ६ अंक जोड्दै सेभिल्या लिगको शीर्ष स्थानमा उक्लिएको […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य वृद्धि अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ ।नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ […]

Continue Reading

साउनी कार्कीको हत्या आरोपमा एक युवक सार्वजनिक ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्कीको हत्या आरोपमा एक युवकलाई सार्वजनिक गरेको छ । हत्या भएको ३७ दिनपछि कोहलपुर प्रहरीले हत्या आरोपीलाई सोमवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ८२ वर्षीया साउनीको गत साउन २ गते राती कोहलपुर नगरपालिका, ११ एकतानगरमा रहेको आफ्नै घरमा नै सुतिरहेको अवस्थामै हत्या भएको थियो । २ गते साँझ […]

Continue Reading

ओमान भ्रमणका लागि क्यानले टिम घोषणा गरेको छ।

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान प्रस्थान गरेको हो ।  नेपाल क्रिकेट संघ क्यानले नेपाली टिम सलाम एयरबाट ओमान प्रस्थान गरेको जानकारी दिएको छ ।  ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय […]

Continue Reading

बाकेमा लागूऔषध सहित एक महिला पक्राउ।

ठूलो परिणामको लागू औषध सहित महिला पक्राउबाँके प्रहरीले ठूलो परिणामको लागू औषध सहित एकजना महिलालाई पक्राउ गरेको छ। ६ ग्राम ब्राउन सुगर र एक हजार पाँच सय पन्ध्र नाईट्राजेपाम ट्याब्लेटसहित नाम्खा गाउपालिका वडा नं.१ हुम्ला  घर बताउने वर्ष ३९ कि खण्डु तामाङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी  कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्जको वसपार्क […]

Continue Reading

गाईजात्राको रौनक नेपालगन्जमा ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज विभिन्न कार्यक्रमको आयोजना गरी सुरु भएको छ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वामानिसलाई गाईका रूपमासिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमागर्नाले वर्षभरि मृत्यु भएकाव्यक्तिहरू […]

Continue Reading