शंकास्पद देखिएपछि चेकजाँच गर्दा ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन् ।

बर्दियाको गुलरियाबाट लागु औषध ब्राउन सुगर सहित आज एकजना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेस यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा नेपालगञ्जबाट गएको लागू औषध ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारी र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको मोटरसाइकलसहित […]

Continue Reading

रोखिएन एट्लेटिको म्याड्रिडको जितको यात्रा।

एट्लेटिकोले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेआले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा सउल निग्वेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३९औं मिनेटमा यसै समरमा क्लबमा आबद्ध भएका रोड्रिगो डि पउलको पासमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए । […]

Continue Reading

१४ सांसदलाई पदमुक्त गर्न एमालेको चर्को दबाब

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू आफ्नो पार्टीका १४ सांसदलाई पदमुक्त गर्न आनाकानी गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आक्रामक बनेका छन् । सभामुखलाई कार्यकक्षमै भेटेर र फोन गरेर कारबाहीको सूचना टाँस गर्न दबाब दिएका उनीहरूले संसदीय समितिको बैठकसमेत बहिष्कार गर्न थालेका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै सभामुखलाई किटेर […]

Continue Reading

मोहर्रम पर्वको नाममा हेलमेट नलगाएर मोटरसाइकल चलाउनेलाई प्रहरीले कारबाही गरेको छ।

मुृस्लिम समुदायको मोहर्रम पर्व चलिरहेको छ । यही चाडपर्वमा उच्छृङ्खल क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी समेत बढाएको छ । चाडपर्वको नाममा उच्छृङ्खलता प्रदर्शन गर्नेलाई बाँके प्रहरीले कारवाही गरेको छ । मुस्लिम समुदायको मोहर्रम पर्वको नाममा हेलमेट नलगाएर मोटरसाइकल चलाउने, तीन चार जना बसाल्नेलगायतलाई कारवाही गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका […]

Continue Reading

बखते भनेर चर्चित वरिष्ठ कलाकार थापाको निधन।

वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको सनिवार बिहान करिब साढे चार बजेतिर निधन भएको थियो उनकी आमाको निधन भएको मात्र १ महिना भएको थियो। तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो […]

Continue Reading

नेपालगंजको मुटु मानिने त्रिभुवन चौक पुर्ण रुपले सजिएको छ।

भाई–बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतिक रक्षाबंधनको महापर्वलाई लिएर नेपालगंजको मुटु मानिने त्रिभुवन चौक देखि त्रिवेणीमोड सम्म एवं शहर चोक चोकमा बजार पूर्ण रुपले सजिएको छ । बजारहरुमा राखीहरुको दोकान सडकको बीचमा वा सडकको किनारमा राखिएका छन् । साथसाथै मिष्ठान भन्डारहरुमा मिठाई, अंदरसा र फिनी को सुगन्धले शहर नै मनमोहक देखिएको छ । बजारमा […]

Continue Reading

शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो। जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए। अपहरित शिशु भने अपरिचित मानिसलाई […]

Continue Reading

दुधे बालक काखमा च्यापेर राजनीतिमा होमिएकी गौरी ओली।

जस्ले जिवनभर गौरी ओलीको सत्तसराप गरी रह्यो । अघि बढ्न नदिन बाड हालिरह्यो र अबसर लिदा खेरी म सुधृए आइन्दा यस्तो गलत हुदैन म बाट भन्दै पाउमा परेर अवसर लिदै अघि बढिरह्यो आज तेहि मान्छेले (लाएको गुण बिर्सेर )सामाजिक सन्जाल फेसबुकमा फेरी बहिनी गौरी ओलीको मान मर्दन हुने गरी स्टाटस हालेकोले म पनि केहि कुरा […]

Continue Reading

ए बेकुफ युवा

मैले आजसम्म अन्तर्वार्ता, भाषण, बोली, बिचार सुनेका नेता मध्य सबैभन्दा नालायक देश बनाउने कुनै दृष्टिकोण नभएको पात्र भनेको माकुने नै हो। खाली कुन्ठा, डाहा पोख्ने भन्दा अरु शब्द उसका बोलिमा बिरलै भेटिन्छन। पछिल्लो समय बिधी पद्वति भन्न जानेको माकुने जतिबेला नेकपा नामको पार्टि थियो त्यतिबेला अरुको घोडा चढेर बहुमतको दम्ब देखाउदै आफ्नो मुल नेतृत्वलाई साधारण […]

Continue Reading

एसएसबीद्धारा ठूलो परिणाममा लागू औषध स्मेक बरामद

बाँके भदौ ५ गते ।भारतीय सुरक्षा बल एसएसवीले लागु औषध विरुद्धको अभियानलाई सशक्त पारेको छ । सीमाक्षेत्रमा लागु औषधको कारोवार बढेपछि त्यसलाई निष्तेज पार्न एसएसवीले तीब्र कडाइ गरेको हो । एसएसवी असिस्टेन्ट कमाण्डर सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको टोलीले विहीबारमात्रै ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध स्मेकसहित तीन जनालाई पक्राउ गरेको छ । […]

Continue Reading