रियल म्याड्रिडलाई रियल बेटिसको चुनौती ।
सुरुवाती दुई खेल बराबरी खेलेको रियल बेटिस घरेलु मैदानमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै नयाँ सिजनको ला लिगामा पहिलो जितको खोजीमा हुनेछ । रियल बेटिसले मलोर्का र क्याडिजसँग समान १–१ गोलको बराबरी खेलेको थियो । टोलीसँग बोर्जा इग्लेएिस, नविल फेकिर, सर्जियो केनालेस, जुआनमी, आन्द्रेस गुआरडाडो, गुइडो रोड्रिग्वेज, जुआन मिरान्डा, भिक्टर रुइज, इड्गर गोन्जालेज, मार्टिन मोनटोया र […]
Continue Reading