राप्तिसोनारी ८ सम्शेरगन्जमा ५० हजार धनराशिको फुटबलको प्रतियोगिता

सम्वाददाता : डम्बर केसी राप्तिसोनारी टाइगर स्पोर्ट्स क्लबको आयोजनामा संचालन हुन लागेको फुटबल प्रतियोगिता यहि असोज ११ गतेदेखि संचालन हुने भएको छ। प्रतियोगितामा प्रथमलाई ५०,००० र दोस्रोलाई २५,००० पुरस्कार प्रदान  गरिने छ। खेल वडा स्तरीय प्रतियोगिता भएकाले । राप्तिसोनारी गाउपालिका भित्रको टिम र सिमित वडा भित्रको खेलाडीलाई मात्र समाबेश गर्नुपर्ने छ।सम्बन्धित टिमले सिमित वडा भन्दा […]

Continue Reading

भन्सार छली भित्र्याईएको अबैध सामान बरामद

नेपालगन्ज उपमहानगरपालिका–१७ बाट प्रहरीले अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा, चिनी, पास्ता, मेसिनरी सामान बरामद भएको प्रहरीले जनाएको छ । १ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ मूल्य बराबरको बरामद सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Continue Reading

कांग्रेसको महाधिवेशन तालिका परिवर्तन (भिडियो सहित )

 नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो । बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने […]

Continue Reading

नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार बाट पुनः सञ्चालनमा आएको हो । बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने […]

Continue Reading

त्रिभुवनचोकमा अनावीयको न्यायका निम्ति बृहत आन्दोलन

नेपालगन्ज त्रिभुवन चोकमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी अढाइ वर्षीया बालिका अनावीय राइको न्यायका लागि दवाव दिन आज प्रदर्शन गरिँदैछ । बालिकालाई ठक्कर दिने मोटरसाइकल अहिलेसम्म प्रहरीले फेला पार्न नसकेपछि दवाव दिन दिउँसो त्रिभुवन चोकमा प्रदर्शन गरिन लागिएको मृतक बालिकाका ठूलो बुवा अल्ताब राइले बताउनुभयो । बालिकाका आफन्त र स्थानीयबासीले घटनाबारे प्रहरी प्रशासनले निष्पक्ष भएर छानविन […]

Continue Reading

सेयर बजार: नेप्से परिसूचक बढ्यो

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको थियो । मङ्गलबारको लय पछ्याउँदै आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ […]

Continue Reading

बाँकेमा केपि ओलीको सम्वोधन, एकढिक्का बनेर अघि बढ्न जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बाँके  पार्टीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको छ । भेलालाई सम्वोधन गर्नेक्रममा अध्यक्ष ओलिले पार्टीलाई एक ढिक्का बनाएर लैजान स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । उहाँले अहिलेको सरकारलाई विकास विरोधी मोर्चाको संज्ञा दिनुभएको छ । अध्यक्ष ओलिले आफ्नो नेतृत्वको सरकारले तीब्र गतिमा गरिरहेको […]

Continue Reading

माओवादी केन्द्रको स्याथी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्याथी समिति बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतकले जानकारी दिनुभयो । उहाँले बैठकमा समसामायिक राजनीतिक विषयमा छलफल हुने बताउनुभयो । उहाँले मन्त्रिमरिषद् विस्तारलाई पूर्णता दिने विषयमा केन्द्रित भएर छलफल हुने र माओवादीको तर्फबाट मन्त्री बन्नेहरुको नामको टुंगो लगाइने बताउनुभयो ।

Continue Reading

बालबालिकालाई टेण्टमै पठनपाठन

जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १ मा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा प-यो । गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँवासी जङ्गलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा […]

Continue Reading

अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् । स्थानीय सयम बिहान ९ :१५ बजे (नेपाली समय ५ बजे तिर ) सो भूकम्प गएको बीबीसीले जनाएको छ । छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा मा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । साथै ४.० र […]

Continue Reading