घट्दै छ माटोको उर्वराशक्ति, तराईमा क्षारीय पहाडमा अम्लीयपना बढी
उत्पादन बढाउन रासायनिक मल र विषदीको अनियन्त्रित प्रयोगले रूपन्देहीका खेतीयोग्य जमिनको उर्वराशक्ति घट्दै गएको छ । कम लगानीमा बढी प्रतिफल खोज्न रासायनिक मल र विषदीको अनियन्त्रित प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको छ । मल तथा माटो परीक्षण प्रयोगशालाका अनुसार तराईका जिल्लाहरूमा मोटोमा क्षारीय र पहाडको माटोमा अम्लीयपना बढ्दै गएको छ । जसका कारण माटोको उर्वराशक्ति घट्दै गएको […]
Continue Reading