चार प्रदेशका आठ स्थानमा नेपाली मौलिक वाद्यवादन सम्बन्धी प्रशिक्षण सञ्चालन गरिने

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आव २०७८÷७९ सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रमुख प्राज्ञ अशोककुमार राईले आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चार कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष चार प्रदेशका आठ स्थानमा नेपाली मौलिक वाद्यवादनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ । प्रशिक्षार्थीलाई पूर्वीय तथा पाश्चात्य सङ्गीतको सैद्धान्तिक […]

Continue Reading

हुवाइले नयाँ स्मार्टफोन ‘पी–५०’ सार्वजनिक

हुवाइले नयाँ स्मार्टफोन ‘पी–५०’ सार्वजनिक गर्ने भएको छ। अघिल्लो महिना आफ्नो नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेसँगै हुवाइले ‘पी–५०’ स्मार्टफोनको टिजर रिलिज गरेको थियो। जसमा स्मार्टफोनको बाहिरी डिजाइनको केही झलक मात्र देखिएको थियो।  कम्पनीले नयाँ स्मार्टफोनका फिचरबारे जानकारी नदिएपनि   यसमा १.८ इन्चको प्राइमरी क्यामरा सेन्सर हुनेछ।  ‘अल्ट्रा–हाइ पिक्सल क्यामरा सिस्टम’ हुने यस नयाँ स्मार्टफोनमा एकदेखि १.८ […]

Continue Reading

नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताउनुभयो । उहाँले भन्नुभयो “बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, पार्लियामाण्टमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । फैसला प्रधानमन्त्री छान्ने ठाउँ […]

Continue Reading

जिल्लाबाट शुरु भएर प्रदेश सम्म

नेपाल घरेलु तथा साना उद्योग महासघं र केयर नेपालको आर्थिक सहयोगमा गत बर्ष देखि कृषि पथ मोबाइल एप सञ्चालनमा आएको छ । मोबाइल एपलाई थप प्रभावकारी बनाउनका लागि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलाय र उद्योग वन तथा वातावरण मन्त्रलायमा ध्यान अर्काषन गराएका छन । केयर नोपलको आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासघं […]

Continue Reading

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी

काठमाडौँ:  प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी रहने छ । आजको सुनुवाइमा पनि निवेदक शेरबहादुर देउवा पक्षका वकिलहरुले बहस गर्नुहुनेछ । कानुन व्यावसायीहरुले निर्धारित समयमा आ आफ्नो तर्क प्रस्तुत गर्नुहुनेछ । संवैधानिक इजलासमा बुधबारदेखि शुरु भएको सुनुवाइको क्रममा हिजो वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले संविधानको धारा ७६ (५) अनुसार स्वतन्त्र सांसदले सरकार […]

Continue Reading

घिउः आयुर्वेदमा किन सर्वोत्तम मानिएको छ ?

घिउ-स्मृति, मेधा, उर्जा, बलवीर्य, ओज, कफ र वोसावर्धक हो । यसले वात, पित्त, ज्वरो र विषालु पर्दार्थ नष्ट गर्छ’ चरक संहिता । भातमा एक चम्चा घिउ मात्र थपिएदिए स्वाद दोब्बर बढ्छ । अरु कतिपय खानेकुराको स्वाद र गुणवत्ता बढाउन पनि काइदा हुन्छ, घिउ । भनिन्छ, घिउले खानेकुरालाई शुद्धिकरण गर्छ । हाम्रा पितापूर्खाहरुले खानाका साथ घिउ […]

Continue Reading

१० वर्षपछि सल्यान सरे राउटे

फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो । गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः सल्यानमा पुगेको […]

Continue Reading

लागु औषध दुव्र्यसन विरुद्धको दिवसमा नाकामा सचेतिकरण अन्तरक्रिया

बाँके : लागु औषध दुव्र्यसन विरुद्धको ३४ औं अन्तराष्ट्रिय दिवसका अवसरमा नेपालगन्जको जमूनाह नाकामा आज सचेतिकरण कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको अयोजनामा जिल्ला प्रहरी कार्यालय, लाागु औषध व्यूरोलगायतको समन्वयमा नाकामा सचेतिकरण कार्यक्रम गरिएको हो । बाँकेका एसपी ओम रानाका अनुसार दुई देशका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम गरिएको छ । खुला सीमानाकाका […]

Continue Reading

भादा नदिमा हामफाली आत्महत्या गर्न खोज्ने महिलाको सकुशल उद्दार

बर्दिया : नदिमा बग्दै गरेको एम महिलाको सकुशल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका अन्तर्गत सडकमा पर्ने भादा नदिमा बगेकी महिलाको हिजो साझ उद्धार गरिएको हो । भादा नदिमा ति महिलाले आत्महत्याको प्रयास गर्दै हामफाल्न खोजेको भन्ने खबर प्राप्त हुदासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई बग्दै गरेको […]

Continue Reading

युवा दलितको आक्रोश र गैरदलितकोे छटपटी

दलित र गैरदलितको विषयमा कुरा गर्दा दलितमा खासगरी युवादलितमा जातप्रथाप्रति तीव्र असन्तोष देखिन्छ । उच्च जातका व्यक्तिहरूमा जात बचाउन सकिएन भन्ने ठूलो चिन्ता छ । दलितलाई जातप्रथा अझै हटेन वा हटाउन सकिएन भन्ने ठूलो चिन्ताले सताएको छ । यो चिन्ता युवा दलितमा बढी देखिन्छ । यसरी नै बाहुनक्षत्रीमा, कसरी जातप्रथा बचाइराख्न सकिन्छ भन्ने ध्याउन्न देखिन्छ […]

Continue Reading