एक महिनामै एक खर्ब ५० अर्ब बढीको आयात
काठमाडौं, भाद्र ११ गते । चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/०७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आव २०७७/०७८ को पहिलो एक महिना […]
Continue Reading