रोगले भगायो भोकले खिच्यो

कामको खोजीमा हजारौँ यूवाहरु कामको सिलसिलामा भारत तर्फ प्रवेश गर्न थालेका छन् । घरमा बस्दा कामको चिन्ता भारत जाँदा महामारीको चिन्ताले भारत प्रवेश गर्ने र स्वदेश र्फकनेहरुको नेपालगन्जको जमुनहा नाकामा मानिसहरुको लर्को लागेको छ । बाँकेको जमुनहा भन्सारमा यति बेला मानिसहरुको घुईचो लागेको छ । कोही कामको खोजीमा भारत प्रवेश गरिरहेका छन् भने कोही कोरोना […]

Continue Reading

साउनको पहिलो सोमवार बागेश्वरीमा भीडभाड

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव जुंगेबाबा बागेश्वरी मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । कोरोनाका कारण मन्दिर बन्द गरिएपनि भक्तजनहरुको उल्लेख्य उपस्थिती छ । बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए । मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले […]

Continue Reading

ओलम्पिक भिलेजभित्रै भेटिए कोरोना संक्रमित

टोकियो ओलम्पिक भिलेजभित्र रहेका एक जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । ३२ औं ग्रीष्मकालीन ओलम्पिक हुन एक साता बाँकी रहँदा भिलेजभित्रै संक्रमण देखिएको व्यक्ति खेलाडी भने नरहेको आयोजक कमिटीले शनिबार जानकारी दिएको छ  ।  आयोजक कमिटीका अध्यक्ष सिको हासिमोतो उपस्थित शनिबार पत्रकार सम्मेलनमा ओलम्पिक भिलेजभित्र एक कोरोना संक्रमित भेटिएको जनाइएको छ । गोपनियताका कारण […]

Continue Reading

प्राङ्गारिक तरकारी उत्पादनमा लागे किसान

शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन् । समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन् । घरघरमा प्लाष्टिकका टनेलमा किसानले बोडी, फर्सी, लौका, करेला र काँक्रालगायत तरकारी उत्पादन गरी बजारमा बेच्दै आएका छन् । रासायनिक मल र विषादीको विकल्पका रुपमा किसानले […]

Continue Reading

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने:प्रदीपकुमार ज्ञवाली

  नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुमाझ बोल्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘नेकपा(एमाले) को संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै […]

Continue Reading

खेलकुद परिषद्को लुम्बिनी प्रदेश सदस्य सचिवमा भिम ओली नियुक्त

तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त भएका छन् । प्रदेश सरकारको बुधबार बसेको बैठकले ओलीले सदस्य सचिव नियुक्त गरेको थियो । सदस्य सचिव ओली मध्यपश्चिम खेलकुद विकास समितिको अध्यक्ष हुँदा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा अग्रणी भूमिका निर्वाह गरेका थिए । आठौंका कारण बाँकेले आधा करोडौंका […]

Continue Reading

एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने भन्दै राजीनामा दिएका हुन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको […]

Continue Reading

अध्यक्ष ओलीलाई भेटेर महन्थ ठाकुरले भने, ‘हामी तपाईको साथ छौं, अगाडि बढ्नुस्’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।  ओली भेट्न ठाकुर बालकोट पुगेका थिए । भेटमा एमाले र जसपाको सहकार्य, आधिकारिकता विवाद लगायत विषयमा छलफल भएको बुझिएको छ ।  जसपाका एक नेताका अनुसार महन्थ ठाकुरले ओलीलाई आफूहरुले साथ नछोड्ने र प्रतिपक्षमा मिलेर […]

Continue Reading

पानी परेपछि बाँकेका किसानहरुलाई राहत महशुस पुनः धन रोपाईमा लागे

करिब ३ साताको अन्तरपछि बाँके जिल्लाको विभिन्न ठाँउहरुमा आज राती देखि पानी परेको छ । ३ साताको अन्तराल पछि पानी पर्दा किसानहरुले राहत महशुस गरेका छन् । पानी नपर्दा रोपेका धान सुक्न थाले सँगै जानकी गाँउपालिका , डुडुवा गाँउपालिका र नरैनापुर गाँउपालिका लगायतका १५ प्रतिशत हरुमा धान रोपाई रोकिएको थियो । पानी नपर्दा धान रोपाई […]

Continue Reading

८२ वर्षीया साउनी कार्कीको हत्या

बाँके : बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की माओवादीको युवा संगठन वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा रहेको खुल्न आएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार […]

Continue Reading