ग्रिजम्यान पुर्व क्लब एट्लेटिको फर्किए।
ग्रिजम्यान आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ग्रिजम्यान सन् २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । तर, दुई वर्षपछि नै ग्रिजम्यान एट्लेटिको लोनमा फर्किएका हुन् । बार्सिलोनाका सदावहार फरवार्ड लियोनेल मेस्सी अगस्टको सुरुमै पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गरेपछि ग्रिजम्यानलाई सेन्टर फरवार्डको जिम्मेवारी मिल्ने संकेत मिलेको थियो । यसै समरमा […]
Continue Reading