प्रेम चौतारी बाँकेको २४ औं स्थापना दिवसका अवसरमा पत्रकारहरुको आँखा जाँच
नेपालगन्ज : प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ। शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदानसहित २४ औं स्थापना दिवस मनाइएको हो। स्थापन दिवसका अवसरमा पत्रकारहरुका लागि आँखा परीक्षण कार्यक्रम समेत गरिएको छ । भिजन आँखा अस्पतालसँग सहयोग र समन्वयमा आयोजना गरिएको आँखा परीक्षणमा ५० जना पत्रकारले सेवा लिएको […]
Continue Reading