पारिश्रमिक नपाएको भन्दै पत्रकार आन्दोलित (भिडियो सहित )

विभिन्न सञ्चारगृहमा काम गरेवापतको पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । काम गरेवापतको पारिश्रमिक नपाएको भन्दै विभिन्न सञ्चार गृहमा आन्दोलित पत्रकारहरुको पक्षमा बुधवार नेपाल पत्रकार महासंघले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनमा पारिश्रमिक नपाएर आन्दोलित भएका पत्रकार र आन्दोलनलाई समर्थन गर्न पुगेका पत्रकारहरुको उपस्थिति रहेको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल पत्रकार […]

Continue Reading

युथ टुडे न्युजले मनायो प्रथम वार्षिक उत्सव

बाँकेको डुडुवा गाँउपालिकाबाट संचालित युथ टुडे न्युजले आज मंगलबारका दिन आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराजुद्दीन खान, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना र अनलाईनका प्रधान सम्पादक आलम खानले संयुक्त रुपमा केक काटेर उद्घाटन […]

Continue Reading

सञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍यानुपर्छ: सरोकारवाल

काठमाडौं, असोज २० गते । दुरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधवार काठमाडौंमा आयोजित ‘दुरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने ?’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले दुर सञ्चार सेवालाई सबैको पहुँच हुनेगरी सस्तो र सेवालाई चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले […]

Continue Reading

भन्सार छलिको अवैध सामान बरामद

बाँके असोज २० गते । अवैधरुपमा भन्सार छलिको ठूलो सामान प्रहरीले आज नेपालगन्जबाट बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० बाट उक्त सामान बरामद गरेको हो । लत्ताकपडा, पास्ता, घडी, पित्तलको भाडालगायतको करिव २ लाख ८९ हजार ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता […]

Continue Reading

दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कार्तिक २९ देखि हुने (भिडियो सहित )

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसीर ३ गतेसम्म हुने भएको छ । बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लव, जिल्लाहरुबाट […]

Continue Reading

लागु औषधमुद्दामा फरार प्रतिवादी पटवारी पक्राउ

लागु औषधमुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले आज पक्राउ गरेको छ । जानकी गाउँपालिका–६ पिप्रहवाका २५ बर्षीय पटवारी लोधलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । लोधलाई तीन वर्ष अघि जिल्ला अदालतले दोषी ठहर गर्दै ११ दिनको कैद फैसला सुनाएको थियो । ७५ साल माघ ९ गते दोषी ठहर भएका उनी फरार थिए । उनलाई घरबाटै पक्राउ […]

Continue Reading

न्यूरोडका ५ पसलहरुलाई जरिबाना

काठमाडौं, असोज २० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो । कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५÷२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा […]

Continue Reading

अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा

 शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ ।अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस […]

Continue Reading

आज सोह्रश्राद्धको अन्तिम दिन

 प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा) […]

Continue Reading

स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सबै नागरिकलाई पुनः आह्वान गर्नु भएको हो । २ दिन अघि भारतसँग जोडिएको […]

Continue Reading