जानकी गाउँपालिका अध्यक्ष यादवको निधन
नेपालगन्ज । बाँके जानकी गाउँपालिका बाँकेका अध्यक्ष रामनिवास यादवको शुक्रबार राती निधन भएको छ । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । यादब बाँकेकै ईमान्दार नेताका रुपमा चिनिन्थे । स्थानीयले उनलाई प्रधान जी भनेर सम्बोधन गर्थे । यसअघि उनी गाउँ विकास समितका अध्यक्ष भएका थिए । नेकपा (एमाले) बाँकले पार्टी र जानकी […]
Continue Reading