धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज

काठमाडौं, भाद्र ११ गते ।  हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ  ओहो मुभिज एपबाट फिल्मलाई रिलिज गरिएको हो l फिल्मको कथा साथै निर्देशन धुर्मुस सुन्तलीकै रहेको छ l शुभानी फिल्म्स ब्यानरमा निर्माण गरिएको फिल्मलाई सुवास बरालले खिचेका हुन् lमिलन […]

Continue Reading

युरोपा कन्फरेस लिग: टोटनहम विजयी

  ह्यारी केनको दुई गोल मद्दतमा पाकोस डि फेरेइरालाई पराजित गर्दै इंग्लिस क्लब टोटनहम हट्सपर युरोपा कन्फरेस लिग (इसिएल) को समूह चरणमा स्थान बनाएको छ । प्ले अफ छनोटको दोस्रो लेगमा गए राति टोनहमले पाकोस डि फेरेइरालाई ३-० ले पराजित गर्दै समग्रमा ३-१ को जित हासिल गरेको हो ।पहिलो लेगमा टोटनहम १-० ले पराजित भएको […]

Continue Reading

काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता हुने

काठमाडौं, भाद्र ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो । शुक्रबार बिहान चाक्सीबारीस्थित नेता […]

Continue Reading

सवारीचालक अनुमतिपत्र: लाइसेन्सका लागि परीक्षा ‘सुरु हुँदै

काठमाडौं, भाद्र ११ गते । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को लिखित तथा प्रयोगात्मक ‘ट्रायल’ परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ। विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ। विभागका सूचना अधिकारीले आवेदन दिएकाहरूले […]

Continue Reading

निर्मला पन्तको हत्यामा संलग्नलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं, भाद्र् १० गते । राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । समितिले […]

Continue Reading

प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे: प्रकाशमान सिंह

काठमाडौं, भाद्र १० । नेपाली काँग्रेसका  नेता प्रकाशमान सिंहले  प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाउनुभएको छ । बिहीवार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरुलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताउनुभएको हो । उहाँले […]

Continue Reading

अध्यादेश ल्याउनु सरकारको बाध्यता: प्रवक्ता कार्की (भिडियो सहित )

काठमाडौं, भाद्र १० ।  कानून, न्याय तथा संसदीय मामिला मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले बाध्ययात्मक अवस्थाका कारण अध्यादेश ल्याएको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गर्नु भएको […]

Continue Reading

निर्माणसम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाका बाँकी काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर […]

Continue Reading

क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न सभापति देउवालाई दवाव ।

काठमाडौं भाद्र ०९ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिनु भएको छ । वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । पार्टी केन्द्रिय कार्यालय सानेपामा […]

Continue Reading

एन्फा विवादः छानविन समितिले राखेपलाई प्रतिवेदन बुझायो ।

काठमाडौं, भाद्र ०९ गते । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद राखेपलाई प्रतिवेदन बुझाएको छ । १४ दिन  लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ […]

Continue Reading