फत्तेपुरमा अस्थायी प्रहरी चौकी (ख) को लागि नयाँ भवन निर्माण गरी उद्घाटन संगै हस्तान्त्रण

बाँकेको राप्तीसोनारी गाउपालिका ६ फत्तेपुरमा अस्थायी प्रहरी चौकीको लागि नयाँ भवन निर्माण गरी उद्घाटन संगै हस्तान्त्रण गरिएको छ । अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख) को भवन नहुँदा आफैं असुरक्षित हुँदाहुँदै नागरिकको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ भवन बनेपछि नागरिकको सुरक्षामा थप सहजता आउने विश्वास गरिएको छ । राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरमा अस्थायी प्रहरी पोष्ट, फत्तेपुर (ख)को […]

Continue Reading

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्ती गर्ने प्रस्ताव राष्ट्रसघंको महासभामा पेश गर्न तयारी

नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेश गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ । यस पटकको राष्ट्रसङ्घको महासभा सेप्टेम्बर […]

Continue Reading

डेल्टा भेरियन्ट थप खतरनाक, डेल्टा + मा भयो परिवर्तन

नेपालगन्ज : अत्यधिक सङ्क्रामक मानिने कोरोना भाइरसको डेल्टा भेरियन्ट अब बढी खतरनाक डेल्टामा परिणत भएको छ । बेलायतको स्वास्थ्य सङ्गठन पब्लिक हेल्थ इङ्ल्यान्ड ९पिएचई० का अनुसार भारतमा फैलिरहेको डेल्टा भेरियन्ट (बी.१।६१७.२) को ६३ जेनोममा के४१७एन उत्परिवर्तन पत्ता लागेको छ । पिएचईका अनुसार डेल्टा भेरियन्टमा हुनसक्ने परिवर्तनको नियमित जाँचको क्रममा डेल्टा वा एवाइ१ पत्ता लागेको थियो […]

Continue Reading

घट्दै छ माटोको उर्वराशक्ति, तराईमा क्षारीय पहाडमा अम्लीयपना बढी

उत्पादन बढाउन रासायनिक मल र विषदीको अनियन्त्रित प्रयोगले रूपन्देहीका खेतीयोग्य जमिनको उर्वराशक्ति घट्दै गएको छ । कम लगानीमा बढी प्रतिफल खोज्न रासायनिक मल र विषदीको अनियन्त्रित प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको छ । मल तथा माटो परीक्षण प्रयोगशालाका अनुसार तराईका जिल्लाहरूमा मोटोमा क्षारीय र पहाडको माटोमा अम्लीयपना बढ्दै गएको छ । जसका कारण माटोको उर्वराशक्ति घट्दै गएको […]

Continue Reading

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट आइतबार पारित भएको छ। नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। योसँगै वार्षिक बजेट पारित गराउन मुख्यमन्त्री शंकर पोखरेललाई सहज भएको छ। ‘४२ जना सांसदको सरकारलाई समर्थन कायम रहेको छ,’ प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले भने, ‘नीति तथा कार्यक्रम पारित भयो। अब […]

Continue Reading

भेरी अस्पतालमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रबेशमा रोक

नेपालगन्ज ३० जेठ भेरी अस्पताल नेपालगन्जमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रबेशमा रोक लगाइएको छ । कोरोना संक्रमणको हटस्पट मानिएको बाँकेमा कोरोनाको संक्रमणदर घटेपछिको अवस्था बारे बुझन जाँदा पत्रकारलाई प्रबेशमा रोक लगाईएको हो । कोरोनाको हटस्पट मानिएको बाँकेमा केही दिन अगाडी कोरोना संक्रमित तिब्र बढेको बाँकेमा संक्रमित दर र अस्पताल आइसुलेशनका बेड रित्तिदै गएको हुनाले […]

Continue Reading

निवर्तमान मुख्यमन्त्री गुरुङकाे दाबी, ‘गण्डकीकाे नयाँ सरकार लामाे समय टिक्दैन’

गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभाका सबै सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न सक्ने बताएका छन् । तर, उक्त दाबी पुग्छ वा पुग्दैन भनेर हेर्ने काम प्रदेश प्रमुखको भएको उनले बताए । पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै गुरुङले भने, ‘प्रदेशका सबै सदस्यले दाबी गर्न पाउँछन् । मैले दाबी गर्दा अपराध हुन्छ ? कहाँ छ संविधानमा मुख्यमन्त्रीले […]

Continue Reading

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताको शक्ति गुमाउँदै

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनलाई अन्त्य गर्नेगरी आइतवार इजरेलको संसद्ले नयाँ सरकार गठनलाई स्वीकृति दिने अपेक्षा गरिएको छ। दलहरूको एउटा अनपेक्षित गठबन्धनले बनाउने अपेक्षा गरिएको सम्भावित सरकार एक सीटको झिनो अन्तरले मात्र बहुमतमा छ। त्यसले दुई वर्षभन्दा बढी समयमा तीनवटा निर्वाचनले फुकाउन नसकेको राजनीतिक गाँठोलाई समेत अन्त्य गर्नेछ। मध्यमार्गी नेताहरूसँगको एउटा सत्ता साझेदारीको सम्झौताअनुसार […]

Continue Reading

बाँकेमा चैते धानका बाला लहराए, किसान खुशीले गद गद

बाँके, ३० जेठ बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेकाछन् । उत्पादन देखेर गाँउका किसानहरुपनि अकार्षित भएका छन् । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिनिने गरेका छन् । बर्दिका किसा गत १ […]

Continue Reading

कोभिड नेपालः कर्णालीमा मृतकका परिवारलाई दिने भनिएको राहत किन घोषणामै सीमित

कोभिड-१९ का कारण पति गुमाएकी दैलेखकी भविसरा थापा प्रदेश सरकारले दिने भनेको राहत रकम वर्ष दिन बितिसक्दा पनि नपाएको गुनासो गर्छिन्। “राहत दिने भनेर रेडिओबाट भनिसकिएकोले सरकारले ढाँटेको त नहोला नि,” उनी भन्छिन्। “बरु चाँडै रकम दिएको भए श्रीमान्‌को काजकिरिया गर्दा लागेको ऋण तिर्ने थिएँ, बचेको पैसाले छोराछोरीलाई पढाउन सहयोग पुग्थ्यो कि?” आवश्यक काजगपत्र बुझाइसकेको […]

Continue Reading