Category: Uncategorized
नेन्वाङले भने पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाए
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाएको बताएका छन्। ‘हाम्रो पार्टीको सरकारको विरूद्धमा, केपी ओलीको सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ। सँगसँगै परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित न्यायाधीशहरू र त्यो सरकारको विरूद्धमा मुद्दा दर्ता गर्ने मुद्दावालाहरू त्यसका पक्षहरू, उहाँहरूले मेडल पाउनुभएछ। उनले […]
Continue Readingपोल भाडा विवादले बढ्यो इन्टरनेटको मूल्य
इन्टरनेट सेवाप्रदायक र नेपाल विद्युत प्राधिकरण विद्युत पोलको भाडाको विषयलाई लिएर आमनेसामने भएका छन् । विद्युत प्राधिकरणले पोलको भाडा चर्को रुपमा बढाएसँगै इन्टरनेट सेवाप्रदायक र विद्युत प्राधिकरणबीच विवाद चर्किएको हो । विवादकै शृङ्खला चलिरहँदा बिहीबार इन्टरनेट सेवाप्रदायकले इन्टरनेट सेवाको मूल्य समेत बढाउने निर्णय गरेका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण […]
Continue Readingपहिलो पटक भिडियो एक्स–रे सेवा सुरु दंगीशरण गाउँपालिकामा
दाङको दंगीशरण गाउँपालिका–६, बागरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा सुरु भएको छ । दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले उक्त सेवाको उद्घाटन गरेपछि सेवा सुरु भएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरिले जानकारी दिए । तुल्सीपुरदेखि पश्चिममा भिडियो एक्स–रे सेवा सुरु गर्ने दंगीशरण गाउँपालिका पहिलो भएको उनले दावी गरे । दाङको सुदूरपश्चिम क्षेत्रमा भिडियो एक्स–रे सेवा […]
Continue Readingराप्ति सोनारी ८ शमसेरगंजका असल र मिलनसार थापाको निधन
सम्बाददाता डम्बर केसी बाँकेको राप्तिसोनारी गाउपालिका ८ शमसेरगंजका ३५ बर्सिय सुर्य बहादुर थापाको गए राति निधन भएको छ l थापाको निधन करिब बिहान २/३ बजे तिर भएको थियो साझ उनि आफ्नो घरमा सुतेका थिए बिहान पख उनको निधन भएको हो l थापाको अन्त्येस्टि आज बिहान १० बजे शमसेरगंजको राप्ती घाटमा गरिएको हो l थापाको श्रद्दान्जलीका […]
Continue Readingदशैँ र तिहार र छठलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा (भिडियो सहित )
सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो । सहुलियत पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको छ । काठमाडौंमा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र […]
Continue Readingहराएका र चोरी भएका मोटरसाइकल हस्तान्तरण (भिडियो सहित )
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कूटर काठमाडौं उपत्यकाबाट […]
Continue Readingबाँकेमा भन्सार छली ल्याइएको अबैध सामान बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले एक लाख बराबर मुल्यको अबैध सामान बरामद गरेको छ l नेपालगंज उपमहानगरपालिका वडा नम्बर-१० बिधुत कार्यालय जाने बाटोमा भन्सार छली ल्याइएको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो l जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको सामान लत्ताकपडा, मिक्चर मेसिन ,मोबाइल कभर, छोगड़ा लगायतका विभिन्न सामान अन्दाजी मूल्य […]
Continue Readingनेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार खेल अपरान्ह सवा ४ बजे सुरु हुनेछ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रदैछ । लिग २ को अंक तालिकामा नेपाल ६ खेलमा […]
Continue Readingचलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक सार्वजनिक
बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रा.लीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो । डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत […]
Continue Reading