काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता हुने
काठमाडौं, भाद्र ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो । शुक्रबार बिहान चाक्सीबारीस्थित नेता […]
Continue Reading